मनोरन्जन

नयाँ म्यूजिक भिडियाे ऐलाया अन्ती सार्वजनिक

नवलपुर टुडे
२०८० कार्तिक १९ | बिहान ०९:०७ बजे

काठमाडौं, कार्तिक १९ । सानो पाइलाको चौथो प्रस्तुती ऐलाया अन्ती म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

सानो पाइला र केबीएस लुभुको संयुक्त प्रयासमा निर्माण गरिएको सो म्यूजिक भिडियोको गीतको शब्द न्हूँच्छेकाजी महर्जनको रहेको छ भने यस गीतमा राजेश शाक्यले स्वर दिएका छन् । यस्तै मेकअपमा उमिशा पाण्डे रहेका छन् ।

सो म्यूजिक भिडियोमा सत्य नेम्कुल, ज्यापुनी ‘इन्दु’ सरिता महर्जन तथा गीता महर्जन गुरुङ, दया लक्ष्मी महर्जन, लक्ष्मी कर्माचारी, पुर्नेश्वरी कैची, पवित्र कुमार महर्जन, धर्म झोँचे, सुन्दर श्रेष्ठ, उमेश पाण्डे रहेका छन् ।

कमेन्टहरु