देश

बलिउडमा छिट्टै तहल्का मच्चाउदै शाहरुख खानकी छोरी सुहाना खान, छिन् यति धेरै हट (फाेटाे फिचर)

जगत ठाडा मगर
२०७८ जेष्ठ १२ | मध्यान्ह ०५:०२ बजे

एजेन्सी । बलिउडका चर्चित अभिनेता शाहरुख खानले छोरी सुहाना खानलाई बलिउडमा डेब्यु गराउने तयारीमा रहेका छन् । खान फिल्म जिरोको असफलता पछाडि कुनै पनि फिल्ममा साइन गरेका छैनन् । उनलाई फिल्म जिरोले जिन्दगिमा धेरै दुखी बनाएको बताउछन् ।

photo 2021 05 26 17 29 03

 

तर उनले छोरा आर्यन खानलाई भने बलिउडमा डेब्यु गराइसकेका छन् । भारतिय मिडियाका अनुसार अभिनेता शाहरुखले अब आफ्नी छोरी सुहाना खानलाई पनि बलिउडमा डेब्यु गराउने तयारीमा रहेका छन् ।

photo 2021 052 1221 1

आर्यनले फिल्म द लायन किङ्ग’ मार्फत बलिउडमा डेब्यु गरेका हुन् । सुहानाले भने आफ्नो पढाई पूरा भएपछि बलिउडमा इन्ट्री गर्ने बताएकी थिइन् ।

photo 2021 052 1 1

सुहाना अहिले तयारीमा रहेकी छिन् । उनि बेला बेलामा आफ्ना तस्विर शेयर गरेर चर्चामा आएकै हुन्छिन् । सामानिक संजालमा उनि निकै सक्रिय रहेकी छिन् । र खुशीको कुरा त यो होकी उनि छिटटै नै डेब्यु गर्ने तयारीमा रहेकी छिन् ।

photo 2021 05 26 17 29 01

photo 2021 05 26 17 29 07

photo 2021 05 26 17 28 59

कमेन्टहरु