देश

गोली लागि घाईते, माओबादी नेता पाण्डेको मृत्यु

नवलपुर टुडे
२०७८ जेष्ठ ११ | बिहान ०६:०२ बजे

कपिलवस्तु । कपिलवस्तुमा गत बुधवार गाेली लागेका माओवादी नेता दिपक पाण्डेकाे उपचारका क्रममा मृत्यु भएकाे छ ।

मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार सम्भव नभए पछि उनलाई आजै हेलिकप्टर मार्फत काठमाडौं पुराईएकाे थियाे । उनको उपचारका क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए ।

उनलाई जसपा लुम्विनी प्रदेश संसदिय दलका नेता सहसराम यादवका स्वकिय सचिव अाेम प्रकाश यादवले गाेली हानेका थिए

कमेन्टहरु