क्यानसर पीडित विकास महर्जनद्वारा सहयोगको अपिल


काठमाडाैं । काठमाडाैं महानगरपालिका वडा नं. १८ नरदेवी, तुंछेँगल्लि निवासी विकास महर्जनलाई Abdominal Rectum क्यान्सर राेग लागेकाले उपचारत छन् ।
करिब एक बर्षदेखि Abdominal Rectum क्यान्सर राेग विरुद्व लडिरहनु भएकाे ४३ बर्षिय विकास महर्जन अहिले काठमाडाैं माेडेल हस्पिटलमा उपचारत छन् ।
घरको आर्थिक अवस्था कमजोर भएको कारण तथा उपचारका लागि करिब पाँच लाख खर्च आवश्यक भएकाले सहयोगको लागि सबैमा अनुराेध गरेका छन् ।
सरकारले क्यान्सर पीडितलाई दिदै आइरहेको आर्थिक सहयोग अपुग भएको पारिवारीक स्रोतले जनाएको छ ।
प्लमबिंग ज्यालादारीमा कार्यरत Abdominal Rectum क्यान्सर राेग पीडित विकास महर्जनलाई सहयोगका निम्ति सिद्वार्थ बैंक नरदेवी शाखा कार्यालयको खाता नम्बर (पीडितकाे कान्छा भाई अनिल महर्जन) 03319298510 खाता नंम्बर तथा 9840074659 माेबाइल नम्बर सम्पर्क गर्न सकिनेछ ।
























