पहिलो क्याम्पसमा पहिलो महिला प्रमुख

पत्रपत्रिकाबाट
२०८० भदौ २७ | बिहान ०७:०५ बजे

काठमाडौँ, भदौ २७ । नेपालको पहिलो कलेज त्रिचन्द्र क्याम्पसले बल्ल पहिलो महिला प्रमुख प्राप्त गरेको छ। प्राडा नीलम श्रेष्ठ प्रधान क्याम्पस प्रमुखमा नियुक्त भएकी हुन्।