राजनीति

कांग्रेस सभापति देउवाले नियुक्त गरे १५ विभागीय प्रमुख (सूचीसहित)

नवलपुर टुडे
२०८० भदौ १६ | बिहान ०८:०५ बजे

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभिन्न १५ केन्द्रीय विभागका प्रमुखहरूको मनोनीत गरेका छन् ।

सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३७ (१) (ग) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्यहरुलाई केन्द्रीय विभागको प्रमुखमा मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

हेर्नुहोस् सूची :

newskarkahna news567000

 

कमेन्टहरु