धर्म–संस्कृति/रीतिथिति

आज जनैपूर्णिमा र रक्षाबन्धन

रासस
२०८० भदौ १४ | बिहान ०७:०५ बजे
काठमाडौँ, भदौ १४ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर रक्षाबन्धन धारण गरेर मनाइँदै छ।

कमेन्टहरु