राप्रपाले पायो पूर्वाधार विकास समितिको सभापति, दीपक सिंह उम्मेदवार बन्ने

नवलपुर टुडे
२०८० भदौ १० | मध्यान्ह ०२:०५ बजे

राप्रकापका गोविन्द तामाङले पूर्वाधार विकास समितिको सभापतिमा सत्तारुढ गठन्धनन्धले राप्रपालाई सहयोग गर्ने समझदारी बनेको जानकारी दिए। संसद्मा राप्रकापका १४ सांसद छन्। सो समितिमा मकवानपुरबाट निर्वाचित सांसद राप्रपाले दीपक सिंहलाई उम्मेदवार बनाउने सम्भावना छ।
‘दीपक सिंह प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । उहाँ सिनियर पनि हो,’ तामाङले नेपालखबरसँग भने, ‘सो समितिमा राप्रपामा दुई जना सांसद छन्।’


















