देश

बिहानै भुकम्पको धक्का महसुस

नवलपुर टुडे
२०७८ जेष्ठ ५ | बिहान ०७:०२ बजे
Earthquake frequency wave graph, seismic activity. Vector abstract scientific background. Diagram seismograph, vibration amplitude illustration, can be used for business, science presentation

नवलपुर । नवलपुरमा भूकम्पको धक्का महसूस गरिएको छ ।बुधबार बिहान लमजुङ केन्द्रसबिन्दु बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्कीलगायत काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो ।

कमेन्टहरु