शिक्षा संगै सिप सिक्दै विद्यार्थी

रासस
२०८० भदौ ६ | मध्यान्ह १२:०५ बजे

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाले सञ्चालन गरेको सिप सहितको शिक्षा कार्यक्रम अन्तर्गत सूर्यज्योति मावि जुकेपानीका विद्यार्थीहरु सिलाइकटाइ तालीम लिदैँ । कक्षा ९ मा अध्ययनरत ४३ जना विद्यार्थीहरु उक्त तालीममा सहभागि भएका छन् । तस्बिरः विष्णुप्रसाद गौडेल-


















