देश

कपिलवस्तु जिल्लामा निषेधाज्ञालाई जेठ १० गते सम्म थपियो

नवलपुर टुडे
२०७८ बैशाख २९ | मध्यान्ह ०५:०१ बजे

कपिलवस्तु । कोरोना नियन्त्रण समन्वय समिति (डिसिसिएसी) र जिल्ला सुरक्षा समितिको निर्णयले कपिलवस्तु जिल्लामा वैशाख ३१ गते राती १२ बजेसम्म जारी निषेधाज्ञालाई जेठ १० गते सोमबार राती १२ बजेसम्म थप गरिएको छ ।

समितिले विहान ९ देखि दिउँसो १ बजेसम्म खाद्यान्न, तरकारी, फलफूल पसल खुला रहने र निषेधाज्ञाकाे समयमा अनुमति नपाएका सवारी साधन चलाउन नपाइने जनाइएको छ ।

कमेन्टहरु