निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रको दरखास्त आह्वान

नवलपुर टुडे
२०८० साउन ११ | बिहान ०८:०४ बजे
काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रको लागि दरखास्त आव्हान गरेको छ । न्यूनतम योग्यता पुगेका व्यक्तिहरुले आजदेखि आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीमार्फत दरखास्त पेस गर्न सक्नेछन् ।
























