सिरहाको लहानमा कुशवाहा विद्यार्थीको राष्ट्रिय चौथों अधिबेशन सम्पन्न


महेश सिंह
सिरहा । ९ चैत ९ सोमबार, नेपाल कुशवाहा विद्यार्थी कल्याण समाजको चौथो राष्ट्रिय अधिबेशन सम्पन्न भएको छ । सिरहाको लहान नगरपालिका ८ स्थित निर्माण भएको कुशवहाँ धर्मशालामा कार्यक्रम सम्पन्न भएको आयोजकले जानकारी दिनु भयो ।

कुशवाहा समुदायको हकहित चुनौतीहरु सामना गर्न उक्त संस्थाको स्थापना गरिएको नेपाल कुशवाहा कल्याण समाजका केन्द्रिय अध्यक्ष तपेश्वर महतो बताए ।कुशवाहा समुदायमा नै चुनौती सामना गर्नु पर्ने देखियो ।
कुशवाहा समाज आफ्नो पुर्खौली पेसामा मात्र सिमित रहेन गरेको हो । उक्त पेसाबाट उकास्न र राज्यको हरेक निकायमा पहुँच पुग्ने उदेश्यले संस्थाको स्थापना भएको हो ।

चौथो अधिबेशनबाट नयाँ कार्यसमिति चैन गरेका छन् । केन्द्रिय अध्यक्षमा मुकेश कुमार महतो उपाध्यक्षमा पंकज मेहता, लाल प्रसाद कुशवाहा, घन श्याम सिंह, सदस्यहरुमा संन्तोष कुमार महतो, पुजा कुमारी मेहता, ओम प्रकाश महतो, सल्लाहकार गुनान्द महतो, दिपेन्द्र कुमार महतो लगायतका पदाअधिकारीहरु चैन गरिएको आयोजकले जानकारी दिनु भयो ।























