यस संक्रमणकालिन राजनितिक संकटका बेला हृदेष त्रिपाठी प्रधानमन्त्रिकाे याेग्य- दिक्षित


चैत ४,काठमाण्डाै।
तरंगित राजनिति तरंगकाे अबस्थामा प्रधानमन्त्रि ओलिले बिश्वासको राजनिति र सहकार्य गर्न नसके मिलिजुलि सरकार गठन गर्नुपर्ने र पार्टी र दल भन्दापनि देश र जनताकाे मुल्याङ्कनमा सहि मानिसकाे नेतृत्वमा सरकार बन्नुपर्ने बिचार नागरिकअगुवा शुन्दरमणि दिक्षितले राख्नुभएको थियाे।

पत्रकारकाे प्रस्नमा जवाफ दिँदै उनले थपे” अहिले पद र कुर्सिकाे लागि काङ्ग्रेसले सरकार चलाउने समय आइनसकेकाे र बिकल्पमा हृदेष त्रिपाठी उपयुक्त हाे”

काङ्ग्रेस भित्रपनि अहिले नै दुई खेमा मा रहेकाे हुनाले अबकाे दुई बर्ष जनताकाे नजिक रहेर गृहकार्य गरि आउदाे चुनावमा जनमत बटुलेर सरकारकाे जिम्मा लिने चासो गरे।

साेहि पत्रकार सम्मेलनमा बाेल्दै एमाले नेत खगराज अधिकारिले भने बैधानिक बाटाहरु रहँदा रहँदैपनि केही एमालेका साथिहरु पार्टी प्यालेस र अन्यत्रै स्थानबाट आफ्नाे अनाधिकृत संगठनले पाटि र लाेगाेकाे बिरुद्दमा कार्यक्रमहरु संचालन नगरि बालुवाटार वा पार्टी कार्यालयबाट तिक्तताकाे समाधान गर्दै एमाले पार्टी एकता मा सहयाेगी भुमिका खेल्न आग्रह गर्नुभयो ।

साे पत्रकार सम्मेलनमा माओबादी केन्द्रका नेता दिनानाथ शर्मा ले “के पि ओलिले एक पछि अर्काे भुल गर्दै जाँदा संसद बिघटन देखि नेकपा पार्टी बिभाजन भएर अलग हुनुपरेकाे गुनासाे राख्नुभयो ।























