देश

सर्वदलीय बैठकमा सहभागी हुन प्रचण्ड पुगे शितल निवासमा

नवलपुर टुडे
२०७७ चैत्र ३ | मध्यान्ह ०४:१२ बजे

चैत ३, काठमाडौं।
राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गर्नुभएको सर्वदलीय बैठकमा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शितल निवास पुग्नुभएको छ ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार प्रचण्डसहित नेता नारायणकाजी श्रेष्ठ र देव गुरुङ शितल निवास पुगिसक्नु भएको हो ।

अन्य पार्टीका शिर्ष नेताहरू आउने क्रम जारी रहेको सम्बद्द स्राेतले नवलपुर टुडे – Nawalpur Today लाई अधिकारीले जानकारी दिनुभयो ।

कमेन्टहरु