देश

बेपत्ता झा दम्पतिकाे खाेजिमा प्रशासन माैन

नवलपुर टुडे
२०७७ चैत्र ३ | मध्यान्ह ०३:१२ बजे

चैत ३, काठमाण्डाै।
महाेत्तरि जिल्ला पिपरा ५ निवासि मुसाफिर झा र श्रीमती गीतादेवि झा काे गत फागुन १० गते राति अज्ञात समुहबाट बेपत्ता बनाइएकाे घटनामा प्रशासनले चासाे नदिएकाे र आजसम्म पनि निज झा परिवारकाे खाेजतलासिमा जिल्ला स्थित प्रहरी प्रशासन माैन रहनाेमा संबन्धित दाेषि प्रहरिकैसंरक्षणमा रहेकाेहुनसक्ने र साे काे छानबिन गरि पिडित परिवारलाई यथासिघ्र सत्यतथ्य सार्वजानिक गराईदिन (CIB) सम्म याे घटनाकाे जानकारी हाेस भनी ४९ संघ संस्थाकाे पहलमा रिपाेर्टस क्लबमा आज एक पत्रकार सम्मेलन गरियाे।

photo 2021 03 16 15 24 47

“घटना भएकाे यतिकाे दिन हुदा र संबन्धित सराेकारवाला निकायसग सहयाेगकाे लागि हार ग्वाहार गर्दा सम्म प्रसासनले कान नसुनेकाे कारण CIB सम्म हामिले याे खबर पुगाेस भन्नेहेतुले याे सम्मेलन गर्नुपरेकाे हाे “एक उपस्थित प्रतिनिधिले बताए।

photo 2021 03 16 15 25 47

उनले थपे” हाम्राे गुनासाे ३ दिन सम्म पनि सुनिएन भने हामी बाध्यभएर जिल्लाप्रसासन घेराउगर्न बाध्य हुनेछाैँ ,
बेपत्ता मुसाफिर झा पुर्बनिजामति कर्म चारि भएकाे बताइएकाे छ ।

कमेन्टहरु