देश

देवी घर्ति मगर र चेत बुढाथोकीको आवाजमा रहेको ” फाटेको चोली” बोलको गीत सार्वजनिक

नवलपुर टुडे
२०७७ चैत्र १ | बिहान ०६:१२ बजे

फागुन २९ ,काठमाण्डाै।
देवी घर्ति मगर र चेत बुढाथोकीको आवाजमा रहेको ” फाटेको चोली” बोलको गीत सार्वजनिक भएको छ । बाध्यताले विदेशिएको एक युवकको कथालाई गीति कथाको मध्यम बाट देखाउन खोजिएको छ ।

चेत बुढाथोकीको सब्द संगीत रहेको उक्त गीतमा सारिका केसी, चेत बुढाथोकी र बाल कलाकारको रुपमा पछिल्लो समय सामाजिक संजालमा भाइरल भएका सचिन परियारको अभिनयलाई देख्न सकिन्छ ।
गीतको भिडियोमा अजय रेग्मीको छायांकन,लक्ष्मान् चौहान को सम्पादन र मिलन बिस्वकर्मको निर्देशन रहेको छ । ” फाटेको चोली” टिम लाई सफलताको सुभकामना ।

भिडियो हेर्नुहोस :

कमेन्टहरु