देश

AP मसिह पाटिद्वारा दाङमा जिल्ला संगठन बिस्तार

नवलपुर टुडे
२०७७ फाल्गुन २७ | मध्यान्ह ०८:११ बजे

फागुन २७, घाेराहि।
दाङकाे घाेराहिमा AP मसिह पाटि नेपाल ले अशाेक रसाईलि काे सभापतित्वमा ११ सदसिय जिल्ला संगठन गठन गरियकाे छ।

केन्द्रीय अध्यक्ष भरत गिरिद्वारा प्रशिक्षण दिइएकाे जिल्ला संगठनमा गिरि लगायत अन्य ९ जनाले ” देसमा यदि कसैले देश र जनताकाे जनजिवनमा परिवर्तन ल्याउछ भने मात्र AP मसिह पाटिले ” मात्र गर्नेछ भनेका थिए।

photo 2021 03 11 20 15 45

जसरि आजकाे दिनहरुमा देसमा सत्ताकाे बागडाेर समालेकाे ठुलाभनिने पाटि र त्यसका नेताहरु ले पद र पैसाकाेलागि देश र जनतालाई दास बनाएकाे छ यदि समय र तपाईं हरु जनताले हामीलाई साथ दिनुभयाे भने साच्चिनै देशमा आमुल परिवर्तन गर्नेछाैँ , गिरिले मन्तब्यकाे क्रम मा उपस्थित सहभागिहरुलाई बिस्वस्त पार्नाे भयकाे थियाे ।

photo 2021 03 11 20 15 39

धार्मिक भाैतिकबादमा अडेर गरिएकाे राजनिति पाटि बाट मात्र साँच्चिनै देश र जनताकाे बिषयमा जिम्मेवार भएर काम गर्ने बताउदै पाटिकाे उपसचिव तुलसि प्रसाद श्रेष्ठले कार्यक्रमलाई बिसर्जन गर्नुभएको थियाे।

कमेन्टहरु