पल्सर मोटरसाईकलको बुल बुक हराएको सुचना

जगत ठाडा मगर
२०७७ फाल्गुन २७ | मध्यान्ह ०६:११ बजे

महेश सिंह
सिरहा । फाल्गुन २७ बिहीबार, सिरहाको लहान नबराजपुर गाउँपालिका वडा नम्बर -३ मझौराबाट लहान सम्म आउदै गरेको बजाज कम्पनीको १२५ सिसीको कालो रङ्गको पल्सर मोटरसाईकलको बुल बुक हराएको छ ।

करिब एक महिना अगाडि लहानको बजाज सोरुमबाट उक्त गाडी निकालिएको हो । सिरहाको नबराजपुर गाउँपालिका वडा नम्बर -३ को लटु ठाकुर शर्माको जेठो छोरा राम औंतार शर्माको नाउँमा खरिद गरिएको कालो रङ्गको पल्सर मोटरसाईकल गाडी नम्बर प्रदेश २ – ०१००२प ७१८६ नम्बरको गाडीको बुल बुक मझौरा देखि लहान सम्म जादा हराएको छ ।
उक्त बुल बुक पाउनु हुने महानुभावले गाडी धनिको मोबाइल नम्बर 9861456203 अर्थात पत्रकार महेश सिंहको मो.9808914132 मा सम्पर्क गर्दिनु हुन हार्दिक अनुरोध गर्दछ ।























