देश

अमुल परिवर्तन मसीहा पार्टीद्वारा नवलपुरमा जिल्ला कमिटि गठन

नवलपुर टुडे
२०७७ फाल्गुन २६ | बिहान ०६:११ बजे

फागुन २६, नवलपुर।
अमुल परिवर्तन मसिहा पार्टीले नवलपुर जिल्ला कमिटि गठन गरेको छ । केन्द्रीय अध्यक्ष भरत गिरि को प्रमुख आतिथ्य मा जिल्ला सङ्योजक बाबु घिमिरेको उपस्थिति मा नवनियुक्त जिल्ला संयाेजक बिरबल तामाङको सकृयातामा उक्त कमिटि गठन गरियकाे पाटिका उपसचिव तुलसि प्रसाद श्रेष्ठ ” ध्रुब” ले नवल पुर टुडेलाई बताए।

IMG 20210310 062801 618
नवलपुर जिल्ला को गैडाकोट नगरपालिका स्थित आनन्द होटेलमा एक भेला को आयोजना गर्दै साे कार्यक्रम गरिएकाे कार्यक्रम अायाेजक तथा भेला संयाेजक तथा पाटिका जिल्लाकमिटि सदस्य बिरबल तामाङ ले संयाेजन गरेका थिए।

साे भेलालाइ केन्द्रीय अध्यक्ष भरत गिरिले इसाइले राजनिति छेत्रमा हात हाल्न पर्नुको कारण दर्साउदै मसिह नाउ पार्टिमा किन सामेल गरियो यस्को खाश कारण के थियो प्रस्ट पार्नु हुदा अधिकाङ्स उपस्थित ब्यक्तित्व हरु ले उक्त पाटिकाे बारेमा स्पस्ट हुनुभएको थियाे।

नवलपुर भेलामा उपस्थित ब्यक्तिहरु अघिकांस ले पार्टिको सदस्यता ग्रहण गर्नुभएको थियो।
एक हप्ता भित्र एक मीटिङ बसेर जिल्ला का सबै नगर तथा गाउपालिका भरि संयाेजक हरु तोक्ने र सङठन बिस्तारलाइ तिब्रता दिने कुरा नव निर्वाचित संयाेजकले जानकारी दिनुभएको थियो।

सभाकाे प्रमुख अतिथि केन्द्रीय अध्यक्ष गिरिले हालकाे राजैतिक माहाेल मा अाएकाे माहामारिकाे बावजुद पनि ठुला र शिर्षस्थान काे पाटिहरुकाे जनतामाथि गैरजिम्मेवारिपना देखाउँदै पद र कुर्सिकाेलागि मरिहत्ते गरिरहेकाे अवस्थामा थाेरै धेरै जतिभए पनि जनतालाई अाफ्नाे पाटिले केही अाशा र उमङ्ग थपिरहेकाे र जनताकाे साथ र सहयाेग पाए देसमा साच्चिनै अामुल परिवर्तन ल्याउन AP मसिहपाटि नेपाल तयार रहेकाे कुरा उपस्थित जनसमुदाय लाई स्पस्टगर्दै सभालाई बिसर्जन गरिएकाे थियाे।

कमेन्टहरु