जिल्ला उद्योग बाणिज्य संघको ३२ औं साधारण सभा सम्पन्न


महेश सिंह
सिरहा । सिरहाको लहानमा जिल्ला उद्योग बाणिज्य संघ का ३२ औं साधारण सभा सम्पन्न भएको छ । उद्योग बाणिज्य संघका अध्यक्ष अशोक लाल अमात्यको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे । स्वागत मनतब्यकै क्रममा बजार बिकासमा राम्रो साथ सहयोगको अपेक्षा रहेको कानुनमन्त्रीलाई आग्रह गरेका थिए ।
प्रमुख अतिथिमा कानुन न्याय तथा संसदिय मामिला मन्त्री लिला नाथ श्रेष्ठका अनुसार देश बिकासको लागी उद्योग मुलुकलाई स्मृतिधिको लगि उद्योगी हरु ५० लाख ऋणको ब्यबस्था गरेको छ उनले बताए । १० खर्ब ब्यापारको लागि छुटयाएको छ । कुनै पनि समस्याहरु नपरोस् भने सरकारको बुझाई रहेको बताए ।

ब्यापार गर्न यातायातको खाचो छ हाम्रो नेपालमा उत्पादन भएको सरसमान देश बिदेश निर्यात होस र कुहिएर न जाओस् भन्ने वहाँले बताउनु भयो । हाम्रो ब्यापार बढाउन हाम्रो नेपाल सरकार लागि परेको बताए । पर्बनस र भारत कहिले नाका न लगाउने बताए । मुलुक बिकास गर्न तिन कुरा आवश्यक रहेको बताए । नेपाललाई तिन वटा लक्ष्य लिएको खाने पानी विद्युत लगायतका कुरामा जोड दिएको छ ।
हामी नेपाली बासी नयाँ देशमा प्रवेश गरेको हो । प्रदेश नम्बर २ अनको भणडार बनाउने र युवाहरूलाई बिदेश नजानुपर्ने र काम अगाडि बढीरहेको बताउनु भयो । ८० वटा राजमार्ग मध्ये मद्न भणडारी राजमार्ग अगाडि बढाएको बताए । हरेक स्थानीय तहमा उद्योग ग्राफहरु संचालन गर्ने बताउनु भयो । तिन बर्षमा ब्यापार व्यबसायको आवश्यकता खाचो रहेको बताउनु भयो ।
कार्यक्रम संचालन बिकास सार्दा ले गरेको थियोे । अतिथिहरु मा प्रमुख जिल्ला अधिकारी प्रदीप राज कडेल भुपु अध्यक्ष पबन मुन्द्रा का अनुसार प्रमेश्वर मुरारकाले गरेका कामको चर्चा र बर्णन गरेका थिए । नेपाल पत्रकार महासंघ दिनेश्वर गुप्ता को अनुसार ब्यापारी हरुको हक अधिकार र संरक्षण गर्दै अगाडि बढी रहेको सुभ कामना सन्देश राखनु भएको थियो ।
लहान नगरका प्रमुख मुनि साहका अनुसार देश र समाज बिकासमा उद्योग बाणिज्य संघका मत्वपुर्ण भुमिका हुन्छ । लहान बजार ब्यापारी हिसाब ले अगाडि बढी रहेको बताउनु भयो। लहान मा पनि एउटा ठुलो उद्योग को माग रहेको बताउनु भयो । संघका केन्द्रिय सदस्य बिजय साह का अनुसार सम्मान कार्यक्रम रहेको थियो सर्दा ग्रुप लाई सम्मान गरिएको छ ।
निर्माण ब्यबसाय संघको जिल्ला अध्यक्ष रासलाल राय निर्माण ब्यापारी संघलाई आच पुगने काम गर्ने गरेको यस्तो कृयाकलाप हरुलाई र अन्याय मुलुक क्रियाकलापहरु नहोस भने चर्को अवाज उठाएका थिए । ब्यक्तीहरुमा खल्लर आच पुगने काम नगर्न अनुरोध गरेका थिए ।























