हामी कुनै बिदेशी शक्तिहरुकाे सामु झुक्दैनाैँ – विप्लव (भिडियो सहित)


फागुन २१,काडमाण्डाै।
भुमिगत राजनितिगर्दैएकाे नेपाल कम्युनिस्ट पार्टि “विप्लव” समूहबिच हिजाेभएकाे तीन बुधे सहमति सहित सहमति पत्रमा दुबै बार्ता टाेलि प्रमुखहरुले आजै राष्ट्रिय सभागृहमा हस्ताक्षर कार्य सम्पन्न भएकाे छ।
प्रधानमन्त्रि केपि ओलिकाे “समृद्द नेपाल ,शुखि नेपाली” अभियायनमा सम्मिलित विप्लव समूह नेकपा लाई समेट्न सफल भएकाे छ।
आजकै दिन झापा बिद्राेह तथा अन्य बिद्राेहमा हाेमिदा साहदत प्राप्त शहिदहरुकाे सपना पुरागर्न सरकारसंग मिलेर अघिबढ्ने प्रण सहित उक्त समाराेहमा विप्लव सार्वजानिक भएकाे हाे।
“तिनबुधे सहमति लाई साथमा लिदै आउदा दिनहरुमा कुनै बिदेशी शक्तिहरुकाे छाँया र दबाबमा रहेर जनताकाे बिरुद्दमा आफुहरु नलाग्ने र बिरुद्दमा लाग्ने कुनै तत्वहरुसामु न झुक्ने कसम खादै राष्ट्र र राष्ट्रियता काे मुद्दामा कदापि न झुक्ने कसम खादै शान्ति र मुलधारकाे राजनितिमा आएकाे हाैँ ” विप्लवले भने।।























