राजनीति

उद्योग बाणिज्य संघ लहानमा सारडाको प्यानलसहित बिजयी

नवलपुर टुडे
२०७९ असार १९ | बिहान ०७:०३ बजे

महेश सिंह
सिरहा । उद्योग बाणिज्य संघ सिरहा लहानको अध्यक्षमा जुझारु सहासिल युवा नेतृत्वका अग्रज बिकाश सारडाको प्यानलसहित बिजय भएका छन् ।

बिगत लामो समयदेखि ब्यबसाय नेतृत्वमा सक्रिय रहेका उनी । जिल्ला उद्योग वाणिज्य संघ लहान सिरहाको निर्वाचनमा २२६ मत बढी ल्याएर विकास सारडा विजयी भएका छन् । सारडाले १५२७ र प्रत्यासी पशुपति साहले १३०१ मत प्राप्त गरेका थिए।

कमेन्टहरु