देश

आमहड्तालकाे पुर्व सन्ध्यामा प्रचण्ड- माधव नेकपा कार्यकर्ताद्वारा राजधानिमा मसाल जुलुस

नवलपुर टुडे
२०७७ माघ २१ | मध्यान्ह ०८:१० बजे

माघ २१,काठमाडौं।
आमहड्तालको पूर्व सन्ध्यामा नेकपा प्रचण्ड–माधव पक्षका कार्यकर्ताले मसाल जुलुस निकालेका छन् ।

IMG 20210203 200204 597
बुधबार साँझ राजधानीको बागबजारमा नेकपाका कार्यकताहरुले मसाल जुलुस निकालेका हुन् । सरकारले संवैधानिका निकायहरुको नियुक्तिमा बलमिच्याई गरेको भन्दै प्रचण्ड माधव पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ ।

IMG 20210203 200207 227

कमेन्टहरु