देश

चितवनकाे भरतपुरमा MNO- DGG काे प्रशिक्षण सम्पन्न

नवलपुर टुडे
२०७७ पुस २६ | मध्यान्ह ०७:०९ बजे

पुस २६, चितवन।
देश तथा बिदेशमा आफ्नो अस्तित्व र आफ्नो हकहितकाे लागि अब जाग्नु पर्ने बेला अायाे भन्ने चेतना फैलाउदै आफ्नो समुदायलाई जागरुक गराउन प्रशिक्षण र संगठन बिस्तार गर्ने क्रम मा चितवनकाे भरतपुर महानगर पालिका २२ मा मंगाेल नेशनल अर्गनाइजेसन डा: गाेपाल गुरुङ संगठन ले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे छ।

शेर बहादुर बराम काे पहल मा अायाेजित उक्त प्रशिक्षण सभा मा संगठनकाे मुल सचिब बर्णबास दर्लामि र कर्णाली प्रदेश प्रमुख भिम बिश्वकर्माले संयुक्त रुपमा प्रशिक्षण दिनाे भयकाे थियाे।

संघिय सदस्य पुर्खाराम प्रजाले संचालन गर्नाेभयकाे साे प्रशिक्ष्यण सभा काे सभापतित्व भने संगठनकाे संघिय प्रचार बिभाग प्रमुख जीवन राई “मंगाेल” सम्हाल्नाे भयकाे थियाे।

कमेन्टहरु