प्रधानमन्त्रिलाई अनेरास्ववियुकाे सडकबाट सुझाब


प्रधानमन्त्रि काे असंबैधानिक कदम” संसद बिघटन” काे बिरुद्ददमा अनेरास्वबियु काे सडक बहस कार्यक्रम नेपाल क्याम्पस अगाडि सुरु भएको थियो ।

उक्त कार्यक्रममा कानुन बिद चन्द्रकान्त ज्ञवालि तथा पुर्व महान्यिबक्ता रमण श्रेष्ठकाे उपस्थिति थियाे भने कार्यक्रम काे सभापतित्व आसन बाट बिध्यार्थि नेता सुरेन्द्र बस्नेत ले अबरुद्ध संसद सुचारु गरिनु पर्ने बताउनाे भयाेे।

कार्यक्रम मा सहभागी सम्पुर्ण बिध्यार्थि नेता तथा संगठनकाे जिम्मेवार पदाधिकारिहरुकाे एउटै आवाज थियाे” संसद बिघटन न भएर अबरुद्ध ” गरियकाे र साे अबरुद्ध संसद लाई प्रधानमन्त्रि ले यथासिघ्र सुचारु गर्नाेपर्ने मन्तब्य राखेका छन ।

कार्यक्रम मा हिजाे चार कानुन बिधहरुकाे सामुहिक बिज्ञप्तिले समेत प्रधानमन्त्रिकाे संसद बिघटन काे काम संविधान बिपरित रहेकाे हुदा प्रधानमन्त्रिले साे कदम फिर्ता लिँदै अबरुद्ध संसद यथासिघ्र सुचारुकाे माग अनेरास्वबियु गरेकाे कतायका छन्।























