देश

कैलालिबाट समातिय बिप्लब कमकार्यकर्ता

नवलपुर टुडे
२०७७ पुस २ | बिहान ११:०९ बजे

धनगढी ।
प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सेती महाकाली ब्यूरो इन्चार्ज गणेश ढकाललाई प्रहरीले कैलालीबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले ‘असल’ भनिने सेती महाकाली ब्यूरो इन्चार्ज ढकाललाई लम्कीचुहा नगरपालिकाबाट पक्राउ गरिएको बताए।

उनका अनुसार ढकाललाई लम्कीचुहास्थित घरबाटै पक्राउ गरिएको हो। विशेष सूचनाका आधारमा पक्राउ गरिएका ढकालमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्टहरु