प्रेस चौतारी सुर्खेतमा अध्यक्षमा गोबिन्द खत्री निर्बाचित

जगत ठाडा मगर
२०७८ माघ ५ | मध्यान्ह ०४:१० बजे

सुर्खेत, ०५ माघ । प्रेस चौतारी नेपालको सुर्खेत अध्यक्षमा गोविन्द खत्री निर्वाचित भएका छन् ।
प्रेस चौतारीको जिल्ला सम्मेलनमा खत्रीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति बनेको हो ।
उपाध्यक्षद्वयमा सीता ओली र यसकुमार चपाईं, सचिवमा मुना हमाल, सहसचिवमा दिनेश बुढा र यामबहादुर विक, कोषाध्यक्षमा अप्सरा बिष्ट चयन भएका छन् ।






















