पुर्ब कानुनमन्त्रि द्वारा ख्रिष्टियन समुदायलाई बाँडे ख्रिष्टमसकाे सुभकामना


मंसिर २५, काठमाण्डाै।
आमुल परिवर्तन मसिह पार्टि नेपाल ले काठमाण्डाै स्थित एक हाेटलमा २०२० काे ख्रिष्टमस कार्यक्रम तथा मेलमिलाप कार्यक्रम सम्पन्न गरेकाे छ।

कार्यक्रम मा प्रमुख अतिथि मा: सांसद तथा पुर्ब कानुन मन्त्रि शेर बहादुर तामाङ ले राज्य धर्म निरपेक्षे भै सकेकाे हुदा आफ्नाे धर्मकाे अभ्यास गर्न पाउने अधिकार हरेक धार्मिक जनता लाई कानुनले खुला गरिदिएकाे कुरा बताउनाे भयाे,जसकाे निरन्तर्ता ख्रिष्टियन समुदायले गरेकाे हुदा सबै मा ख्रिष्टमा कार्यक्रम काे सुभकामना ब्यक्त गर्नाेभयाे।

कार्यक्रम मा सभापतित्वकाे आसनग्रहण गर्दै केन्द्रीय अध्यक्ष्य भरत गिरिले याे आमुल परिवर्तन मसिह पाटिले कहि कतै अन्जानमा गल्ति गरेकाे भय माफि गर्दै पार्टिलाइ सहयाेग गरिरहन सम्पुर्ण नेपाली भाषि ख्रिष्टियन हरुसग आग्रह गर्नाेभयाे।
साे ख्रिष्टमस सुभकामना आदनप्रदान तथा मेलमिलाप कार्यक्रम मा समाजसेवि साेनालि पुनमगर लगायत सुवास सुब्बा सहित मिडियाकर्मि हरुकाे उपस्थिति थियाे। साेहि अबसर मा उक्त कार्यक्रम आयाेजक काे तर्फ बाट समाजसेवि साेनालि पुन लाई सम्मान पनि गरेकाे छ।
























