देश

बाहुन क्षेत्रि किन राजतन्त्र चाहन्छ?मुलबासिहरु राजतन्त्रकाे किन बिराेध गर्छ??

जगत ठाडा मगर
२०७७ मंसिर १७ | मध्यान्ह १०:०८ बजे

N B Magar
नेपाली राजनीतिले पछिल्लो समयमा जनताहरुको भावना खिच्न सफल (MNO-DGG) मंगोल नेसनल अर्गनाइजेसन- डा. गोपाल गुरुङ हो । नेपालमा बिशेश गरेर बिदेशी बाहुनक्षेतृ कसरी आफ्नो शासन शत्ता लम्ब्याउन सकिन्छ भनेर शर्बे गरिरहेका छन । राष्ट्रको हितको लागि लडाइँ लडने संगठन (MNO-DGG) मंगोल नेसनल अर्गनाइजेसन- डा. गोपाल गुरुङ हो भनेर अब जनताले बुझेपछी बिदेशी बाहुनक्षेत्रीहरु त्रसित हुनु स्वभाबिक हो ।

यो देशको मुलबासी मंगोल समुदाय ( राई लिम्बु मगर तामाङ नेवार चौधरी थामी दलित लगाएत) सबै संगठानिक हिसाबले एक हुँनु नेपालको राजनीतिमा परिवर्तन हुने संकेत देखिनु हो । अहिले बिदेशी बाहुनक्षेत्रीले मुलबासी मंगोलको संगठनलाई अगाडि बढ्नबाट रोक्नको लागि दुई प्रकारले जालो बुनिरहेको छ ।

1- बिप्लपलाई तयारीमा राख्नु ।
2- हिन्दु राज्य सहितको राजतन्त्रको माग गर्नु ।
बिदेशी बाहुनक्षेतृहरुले बिप्लपलाई अघोषित राजनीति घोषणा गरेर राख्नु उनीहरुको योजना हो । जब जब (MNO-DGG) मंगोल नेसनल अर्गनाइजेसन- डा. गोपाल गुरुङको कार्यहरू तीब्र हुदै अगाडि बढ्न खोज्छ तब उनीहरु पनि हाम्रो समुदायको मान्छेहरुलाई अल्झाउन क्रान्तिको नक्कली नारा दिएर प्रचण्ड र बाबुरामले झै धोका दिने योजनामा लागि रहेका छन । तर पछिल्लो समयमा मुलबासी मंगोल समुदायले यो कुरा बुझेको कारण माओवादीलाई जस्तो बिप्लपलाई समर्थन गरेका छैन्न र गर्दैन्न पनि यो देखिरहेको कुरा हो ।

अब चर्चा गरौ राजतन्त्रको बास्तबमा राजतन्त्रको ओकाल्ट गर्ने जति बिदेशी बाहुनक्षेत्री मात्र छन । मुलबासी मंगोल समुदायको मान्छेहरु राजतन्त्रको विपक्षमा रहेका छन यो हुनुको कारण महामानव डा. गोपाल गुरुङको ठुलो योगदान रहेको छ । नेपालमा राजतन्त्र फर्काउन बिदेशी बाहुनक्षेतृले घुमाउरो पारामा लागि परेका छन । काङ्ग्रेस कम्निष्त पार्टीका नेता बाहुनक्षेत्री पनि घुमाउरो पारामा लागि परेका छन । यदि सिधा रुपमा लागि परेको खण्डमा काङ्ग्रेस कम्निस्त भित्र रहेका बाहुनक्षेत्री र मंगोल समुदायका ब्यक्तिहरु बीच मनमुटाव भै पार्टी नै फुट्ने डरले पनि उनिहरु गोप्य रुपमा लागि परेका छन ।

बाहुनक्षत्री राजतन्त्र चाहनुको मुख्य कारण भनेको यहाको मुलबासी मंगोल समुदायलाई दासी बनाएर फेरि शासन गर्न सहज बाताबरण निर्माण गर्न खोज्नु हो । अहिले नेपाल लोकतान्त्रिक धर्मनिरपेक्ष राष्ट्र को रुपमा रहेको छ जस्ले गर्दा यहाँ सबै धर्मको समान अधिकार छ, सबै समुदायको राज्यमा प्रतिनिधित्व रहन थालेको छ जनताले मन नपरेका कुराको आवाज उथाउन पाएका छन त्यसैले यो राज्य संचालनको तहमा बसेका बिदेशी बाहुनक्षेत्रीलाई मन परेको छैन त्यसैले उनिहरु हिन्दुराज्य सहितको राजतन्त्र ल्याउने र नेपालका मुलबासी मंगोलहरुलाई दासी बनाउने सपना देखेका छन अब यो उनीहरुको लागि दिवा सपना मात्र हो ।

अब देश मुलबासी मंगोल ले चलाउने पछिल्लो राजनीति कृयाकलापले संकेत गरिसकेको छ । नेपालका मुलबासी मंगोलहरु अब आफ्नो भाबी पुस्ताको लागि आफू मरेर भए पनि मंगोल राज्य हस्तान्तरण गर्न लागिपरेका छन । बिदेशी बाहुनक्षेत्री शासन राजतन्त्र सासन होइन अब मुलबासी मंगोल शासन नेपाली जनताले खोजेका छन त्यसैले (MNO-DGG) मंगोल नेसनल अर्गनाइजेसन- डा. गोपाल तयारी अबस्थामा रहेको छ ।

कमेन्टहरु