देश

राजसंस्था जिन्दावाद भन्दै नेपालगञ्जमा हिन्दु राष्ट्रवादीको बृहत मोटरसाइकल र्‍याली

जगत ठाडा मगर
२०७७ मंसिर १३ | मध्यान्ह ०३:०८ बजे

नेपालगञ्जमा हिन्दु राष्ट्रवादीहरुले मोटरसाइकल र्‍याली निकाले छन् ।

नेपालगञ्ज बागेश्वरी मन्दिर परिसरबाट निस्केको र्‍याली शहीद सेतु विकचोक, पुष्पलालचोक, वीरेन्द्रचोक हुँदै बागेश्वरी मन्दिर भएर र्‍याली वीरेन्द्रचोकमा आएर कोण सभा गरिएको थियो ।

कमेन्टहरु