बर्दिबासमा प्रहरीको गोली लागेका बुद्धिराजको मृत्यु

जगत ठाडा मगर
२०७७ मंसिर १० | मध्यान्ह ०४:०८ बजे

महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपाने ‘संजय’को मृत्यु भएको छ ।