समाज

मधेश मिडिया मिशन नेपालकाे जिल्ला कार्यसमिति पश्चिम नवलपरासीमा गठन

जगत ठाडा मगर
२०७८ अशोज २६ | मध्यान्ह ०८:०६ बजे

सुरेश यादव
नवलपरासी । आज पश्चिम नवलपरासीमा मधेश मिडिया मिशन नेपालकाे ११ सदस्यीय जिल्ला शाखा कार्यसमिति गठन गरिएको छ । जिल्ला भरिका मधेश समुदायका पत्रकारहरु भेला गरि गठन भएकाे हाे ।

पत्रकार सुरेश यादवकाे अध्यक्षता तथा मधेश मिडिया मिशन नेपालकाे केन्द्रीय सदस्य विनाेद कुमार मण्डलकाे प्रमुख आतिथ्यतामा भेला गरि जिल्ला कार्यसमिति गठन गरिएकाे हाे ।

जसकाे अध्यक्षमा सुरेश यादव, उपाध्यक्ष माेनु शर्मा, काेषाध्यक्ष श्याम वदन हरिजन, सचिव महेश यादव, सहसचिव पवन हरिजन, सदस्य अजय हरिजन, अनिल वानिया, रामजी प्रजापति, राजु प्रसाद यादव, सद्धाम हुसेन अन्सारी र साेनु शर्मा रहनुभएकाे छ ।

कमेन्टहरु