धर्म–संस्कृति/रीतिथिति

सर्बसाधरणलाई पूर्वराजाले दशैंको टिका नलगाइदिने, शक्तिपिठको दर्शन नगर्ने

जगत ठाडा मगर
२०७८ अशोज २२ | मध्यान्ह ०६:०६ बजे

काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंमा सर्वसाधारणलाई टिका नलगाइदिने भएका छन् ।

शाहका स्वकीय सचिव फणि पाठकका अनुसार पूर्व राजाले अष्‍टमीको दिन शक्ति पिठहरुको दर्शन पनि गर्ने छैनन् l

photo 2021 10 08 05 55 46

कोरोनाका कारण पूर्वराजाले यस्तो निर्णय लिएका हुन् । यसअघि विगत वर्षहरुमा पूर्व राजाले शक्तिपिठहरुको दर्शन गर्ने र सर्वसाधारणलाई टिका लगाइदिने गरेका थिए ।

कमेन्टहरु