देश

क्याल र बीएचसी समूहले ओकिनावाको विद्युतीय र स्कुटर बेच्दै, देशका प्रमुख १५ स्थानमा शोरुम संचालन

जगत ठाडा मगर
२०७८ अशोज २२ | बिहान ११:०६ बजे

पर्सा । वीरगंजका दुई व्यापारिक घरानाले दुई पांग्रे विद्युतीय सवारी साधनको आयात र बिक्री वितरण थालेपछि अहिले मोटरसाईकल खरिदकर्ताबिच चर्चाको बिषय बनेको छ ।

वीरगंज हेल्थकेयर(बीएचसी) एक मात्र नेपालका अधिकृत बिक्रेता हुन । क्याल ग्रुपसंग समन्वय गरि बजार व्यवस्थापनमा लागेका वीएचसिले एक महिनामा देशका १५ प्रमुख शहरहरुमा आफनो शोरुम संचालनमा ल्याएको छ ।

वीएचसीका संचालक हासिम अंसारीले अहिलेसम्म नेपालमा बिक्री हुदै आएका बिधुतीय दुई पांग्रा मोटरसाईकलले क्रेताको मन जित्न सफल भएको बताए । अन्य गाडीको तुलनामा सर्बिसिङ टाईम बढी, सुलभ मुल्यमा जहापनि पाउने स्पेयरपार्टको उचित व्यवस्थपान गरिएको बताए । क्याल समूहका सुरेश क्याल र वीरगंज हेल्थ केयरका सञ्चालक डा. अबुलहैस अन्सारीको संयुक्त लगानीमा बीएचसी इन्टरनेशनल प्रा.लि स्थापना गरिएको छ ।

ओकिनावाको बाइक र स्कुटर अहिले भारतमा उत्पादन हुन्छ । करिब २५ करोडको लगानी गरी तीन महिना अघिदेखि बाइक र स्कुटरको बिक्री सुरु गरेको अन्सारीले बताए । ‘२०८८ सम्म सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन विस

कमेन्टहरु