देश

दुई महिनापछि डोटीले सिडिओ पायो

जगत ठाडा मगर
२०७८ अशोज १७ | बिहान ०८:०६ बजे

अन्जना बिश्वकर्मा
डोटि । डोटी जिल्लामा दुई महिनापछि पहिलो पटक प्रमुख जिल्ला अधिकारी आउने भएका छन् ।

शनिबार गृह मन्त्रालयले शंकरबहादुर विष्टलाई डोटीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ ।

राजपत्रांकित द्वितीय श्रेणीका विष्ट हाल बाँके जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी पदमा कार्यरत छन् ।

कमेन्टहरु