४८ बोतल लागुऔषध विनसाइरेक्ससहित एक जना पक्राउ

जगत ठाडा मगर
२०७८ अशोज १५ | मध्यान्ह ०५:०६ बजे

अन्जना बिश्वकर्मा
हेटौंडा । मकवानपुर प्रहरीले लागु औषधविनसाइरेक्स सहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका- ५ बस्ने २५ वर्षीय सोमबहादुर थोकर रहेका छन् ।
उनले प्रतिबन्धित लागुऔषध विनसाइरेक्स लुकाईछिपाई ल्याएको अबस्थामा प्रहरीले चेकजाँच गर्दा पक्राउ परेको हो ।






















