राजनीति

लोसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य लेखीद्वारा राजीनामा(पत्रसहित)

नवलपुर टुडे
२०७८ अशोज १४ | बिहान १०:०६ बजे

काठमाडौ । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय कार्यकारिणी समिति सदस्य राजकुमार लेखीले पदबाट राजीनामा दिएका छन् ।

आफूले नयाँ राजनीतिक यात्रा रोजेको र लोसपा पार्टी छोडेको पत्र अध्यक्षलाई बुझाएका थिए।

उनले पार्टीका सबै पदहरु परित्याग गरेको जानकारी समेत गराएका छन् ।

photo 2021 09 29 22 10 42

कमेन्टहरु