भ्रष्टाचार

ब्रेकिङ न्युज – प्रदेश २ मा साईकल वितरण सम्बन्धित कागजात नियन्त्रण अनुसन्धान जारी

नवलपुर टुडे
२०७८ अशोज १३ | मध्यान्ह ०३:०६ बजे

रामनारायण यादब
सप्तरी । ब्रेकिङ न्युज – प्रदेश २ मा साईकल वितरण सम्बन्धित कागजात नियन्त्रणमा अनुसन्धान जारी । साईकल वितरणकाे विषयमा उजुरी परेकाे थियाे । उजुरीपछि अख्तियारद्वारा छापा गरेको सह सचिव मेघनाथ रिमालले जानकारी दिए ।

photo 2021 09 29 02 54 01

कमेन्टहरु