दोलखा बिगु गाउँपालिका ७ कांग्रेस र एमाले परित्याग गरि माओबादी केन्द्रमा प्रबेश

नवलपुर टुडे
२०७८ अशोज १२ | मध्यान्ह ०५:०६ बजे

दोलखा । नेकपा माओवादी केन्द्र दोलखा बिगु गाउँपालिकाको वडा नं ७ बिगुमा वडास्तरीय भेला कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा स्थानियको बृहत उपस्थिति रहेको थियो ।भने, प्रमुख अतिथि पुर्व राज्यमन्त्री, विशिष्ट अतिथी जिल्ला इन्चार्ज देबि खड्का बाग्मती प्रदेश कमिटी सदस्य कुल बहादुर बुढाथोकी, पार्टी गाउँपालिका इन्चार्ज सन्जिब ओलि, पार्टी अध्यक्ष रमेश ठकुरी र छिमेकी वडाका इन्चार्जहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा एमाले र काङ्ग्रेस परित्याग गरि २ दर्जन भन्दा बढी माओवादी केन्द्रमा प्रबेश गरेका छन । साथै, उक्त भेला क.अंडवा शेर्पाको अध्यक्षतामा ३५ सदस्यीय वडा समिती गठन गरेको छ ।






















