परराष्ट्रमन्त्री आज राष्ट्रसंघ महासभालाई सम्बोधन गर्ने

नवलपुर टुडे
२०७८ अशोज १२ | बिहान ०८:०६ बजे

परराष्ट्रमन्त्री आज राष्ट्रसंघ महासभालाई सम्बोधन गर्ने
अन्जना बिश्वकर्मा
गुल्मी । परराष्ट्रमन्त्री नारायण खड्काले आज मंगलबार संयुक्त राष्ट्रसंघ (यूएन) को ७६औं महासभालाई सम्बोधन गर्ने भएका छन् ।
आज जनरल डिबेटको अन्तिम दिन नेपाललगायत अन्य एक दर्जन मुलुकका प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।






















