सिन्डिथान साना किसान सहकारी संस्था दशौं बर्ष पूरा, नयाँ कार्यसमिति निर्बिरोध चयन

नवलपुर टुडे
२०७८ अशोज १० | मध्यान्ह ०८:०६ बजे

दोलखा । दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं. ८ स्थित रहेको सिन्डिथान साना किसान सहकारी संस्थाले २०६८ सालमा स्थापना गरि सेवा सुचारु गरेको दश बर्ष पूरा गरेको छ ।
संस्थाले दश बर्ष पूरा गरेको उपलक्ष्यमा २०७८/६/९ गते १० औं बार्षिक आम भेलामा संस्थाको आय ब्यय विवरण प्रस्तुत गरि, पुरानो कार्यसमिति बिघटन गरि नयाँ कार्यसमिति चयन गरिएको छ ।
नयाँ कार्यसमितिमा अध्यक्ष शेरबहादुए श्रेष्ठ र सचिबमा उद्धाव बुढाथोकीलाई निर्बिरोध चयन गरेको छ ।






















