राजनीति

शुद्धाेधन – ५ मा राजेन्द्र सिंहकाे अध्यक्षतामा नेपाल कांग्रेसकाे वडामा सहमति

नवलपुर टुडे
२०७८ अशोज १० | मध्यान्ह ०२:०६ बजे

कपिलवस्तु । कपिलवस्तु जिल्लाकाे शुद्धाेधन गाउपालिका वडा ५ हथिहवामा राजेन्द्र सिंहकाे अध्यक्षतामा वडा कार्यसमितिमा सहमति भएको छ ।

राप्रपा पार्टी परित्याग गरेर हाल नेपाली कांग्रेस पार्टीकाे आमन्त्रित केन्द्रीय सदस्य राजेश सिंह र उनको श्रीमती शान्ता सिंह पनि वडाबाट क्षेत्रीय प्रतिनिधिमा चयन हुनु भएकाे छ ।

जिल्लामा करिब १०० जना क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुनु भएकोमा आमन्त्रित केन्द्रीय सदस्य राजेश सिंहले बधाई तथा सफल कार्यकालकाे शुभकामना समेत दिनु भयो ।

कमेन्टहरु