देश

कपनको ढलमा खसेका बालकको शव भेटियो

नवलपुर टुडे
२०७८ अशोज १० | मध्यान्ह ०२:०६ बजे

काठमाडौं । काठमाडौंको कपनको ढलमा खसेर बेपत्ता भएका बालकको शव फेला परेको छ ।

ललितपुर र मकवानपुरको सीमा क्षेत्रमा पर्ने बागमती गाउँपालिका-१, घुसेलमा शनिबार राति शव भेटिएको ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यले जानकारी दिनुभयो । ‘फोटो हेरेर परिवारले सखानत गरिसक्नु भएको छ, प्रहरीले शव ल्याउँदैछ’ उनले भनिन्, ‘टिकाभैरवसम्म बोकेर ल्याउँदैछन्, त्यहाँबाट पाटन हस्पिटलमा पोष्टमार्टमका लागि लगिनेछ ।’

गत मंगलबार राति १० वर्षीय उज्जवल विक कपनस्थित ढलमा खसेका थिए ।

कमेन्टहरु