देश

दोलखा बिगु गाउँपालिका -८ मा माओबादी केन्द्रको वडा अधिबेशन सम्पन्न

नवलपुर टुडे
२०७८ अशोज ८ | बिहान ११:०६ बजे

दोलखा । दोलखा जिल्लाको बिगु गाउँपालिका -८ मा माओबादी केन्द्रको वडा अधिबेशन सम्पन्न गरेको छ ।

पार्टीले बिहिबार बिगु गाउँपालिकाको वडा नन्बर ८ मा कमल थामीको अध्यक्षतामा २५ जना वडा कार्यसमिति गठन गरेको हो ।

उक्त वडा अधिबेशन कमरेड संजिब ओलीको सभापतित्वमा सम्पन्न भएको थियो ।

कमेन्टहरु