राजनीति

पाँच दलीय गठबन्धनको बैठक ५ बजे बस्दै

नवलपुर टुडे
२०७८ अशोज ५ | मध्यान्ह ०४:०६ बजे

काठमाडौ । सत्ता साझेदार पाँच दलको बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ५ बजे बस्न लागेको हो।

बैठक मन्त्रिपरिषद् विस्तारका विषयमा केन्द्रीत हुने बताइएको छ । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो।

देउवा र प्रचण्डबीचको भेटपछि पाँच दलको गठबन्धनको बैठक बस्न लागेको हो।

कमेन्टहरु