महिला हराएको सुचना, सबैले शेयर गरि सहयोग गरिदिनु होला

जगत ठाडा मगर
२०७८ अशोज ४ | मध्यान्ह ०५:०६ बजे

बारा । सुनी बल नाम रहेको महिला बारा जिल्ला निजगढ रतनपुर लाल – १० बाराकी महिला हराई रहेकी छिन ।उनको खोजीकार्यका लागि परिवारले अनुरोध गरेको छ ।
स्वास्थको समस्या देखाई भाद्र २५ गते अस्पताल गएका उनि अहिले सम्म घरपरिवार संग सम्पर्क छैनन र घर फर्केका पनि छैनन ।
उनलाई देख्नु हुने मानुभाबले उनको परिवारलाई सम्पर्क गरिदिनु हुन अनुरोध गरेको छ । उनको चार सन्तानमा एक छोरी तीन जना छोरा छन । भने उनको साथमा एक जना मामाको छोरी पनि हराईरहेकी छिन ।
उनको पनि एक जना छोरी छिन । सबैले खोजिकार्यमा सहयोग गरिदिनु परिवारले विनम्र अनुरोध गरेका छन ।






















