घोडाबाट लडे मुख्यमन्त्री शाही, हेलिकप्टरबाट सुर्खेत ल्याइयो

जगत ठाडा मगर
२०७७ कार्तिक २२ | मध्यान्ह ०८:०७ बजे

कणर्ाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भएका छन् । हुम्लाको सिमिकोटमा रहेको जलविद्युत आयोजनाको निरीक्षण गर्न जाने क्रममा शाही घोडाबाट लडेका हुन् ।
उनको टाउकोमा सामान्य चोट लागेको छ । शाहीलाई हेलिकप्टरबाबाट सुर्खेत ल्याइएको छ र प्रदेश अस्पातलामा उपचार भइरहेको छ ।


















