देश

विजयनगर गाउँपालिकामा नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रम समपन्न

जगत ठाडा मगर
२०७८ भदौ २७ | बिहान ०८:०५ बजे

घनश्याम यादव
कपिलवस्तु । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वार्ड न:७ मा नेकपा एमालेले पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको हो !
photo 2021 09 12 08 37 21

पार्टी प्रवेश कार्यक्रममा करिब ३४० जनाले विभिन्न पार्टीहरु प्रत्येक गरी नेकापा एमाले पार्टीमा प्रवेश गरेका छन् ! विजयनगर गाउँपालिका वार्ड न .७ गणेशपुरको श्री राम लौटन मा .बि .विधालयमा बसि पार्टी प्रवेश कार्यक्रम भएको हो !

कार्यक्रममाका प्रमुख अतिथिको रुपमा शिवराज नगरपालिकाको बिधायक श्री अर्जुन के सी र बिशिष्ट अतिथिको रूपमा शिवराज नगरपालिकाको नगर प्रमुख श्री नेत्रराज अधिकारी र विजयनगर गाउँपालिकाको अध्यक्ष गोपाल बहादुर थापा लगायत विभिन्न अतिथिहरुको उपस्तिथि रहेको थियो र संयौंको संख्यामा मानिसहरुको सहभागिता रहेको थियो ।

photo 2021 09 12 08 37 20

कार्यक्रम मुजीबुर रहमानको अध्यक्षतामा भएको जिल्ला सदस्य कैलाश भारतीले जानकारी दिनु भएको हो !

कमेन्टहरु