गाँजा सहित १ जना पक्राउ

जगत ठाडा मगर
२०७८ भदौ २५ | मध्यान्ह ०२:०५ बजे

सुभाष यादव
भगवानपुर,भदौ २५ मोरङ को बिराटनगर महानगरपालिका ४ कन्चनबारी स्थित प्रहरीले १० के.जी लागुऔसध गाँजा सहित एक जनालाई पक्राउ गरेकोछ।पक्राउ पर्नेमा २४ वर्षिय सागर राई रहेका छन।
हिजो बेलुका अन्दाजी ८:३० बजे CRV पोस्ट भट्टा चौकबाट खटिएको प्रहरी टोलीले सार्वजनिक सवारीसाधन चेकजाच गर्ने क्रममा राईलाइ गाँजा सहित पक्राउ गरेको हो।
पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरिरहेको छ।






















